Aamsanchar

आजको विदेशी मुद्राको विनिमय दर

Author Image
शनिवार, असार १८, २०७९

काठमाडौं – नेपाल राष्ट्र बैंकले शनिबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै अमेरिकी एक डलरको खरिद दर १२६ रुपैयाँ १६ पैसा र बिक्री दर १२६ रुपैयाँ ७८ पैसा रहेको छ। युरो एकको खरिद दर १३१ रुपैयाँ ९०पैसा र बिक्री दर १३२ रुपैयाँ ५२ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ १० पैसा र बिक्री दर १५२ रुपैयाँ ५३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ४६ पैसा र बिक्री दर ३४ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 418

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
बिहिवार, मंसिर १३, २०८१
सुन-चाँदीको मूल्य
बुधवार, मंसिर १२, २०८१