Aamsanchar

पानीको ड्रममा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

Author Image
बुधवार, असार २२, २०७९

प्रतिकात्मक तस्बिर

सर्लाही-सर्लाहीको हरिवनमा पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। पानीको ड्रममा डुबेर मंगलबार बेलुकी दुई वर्षीया बालिकाको मृत्यु भएको हो।

हरिवन नगरपालिका–२ की अनुषा महतोको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार घरको आँगनमा राखिएको पानीको ड्रममा डुबेर बेहोस भएकी बालिकाको मृत्यु भएको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 342

प्रतिक्रिया (०)

सम्बन्धित खबर