

काठमाण्डाै – सुनको भाउ आज स्थिर छ । सुन आज हिजो जस्तै तोलामा ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने केही घटेको छ ।

तोलामा १० रुपैयाँले घटेर चाँदी आज १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Views: 397


