Aamsanchar

अपर सोलुको आईपीओ बाँडफाँड

Author Image
बिहिवार, असार ३०, २०७९

काठमाडौं – अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।  कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आज बिहान यसको आईपीओ बाटफाँड गरेको हो।

गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गर्दा १ लाख ८२ हजार ०४७ जनाले १० कित्ताको दरले शेयर पाएका छन् भने यि मध्ये ५ जना भाग्यमानी लगानीकर्ताले ११ कित्ता शेयर पाएका छन्।

यसमा १४ लाख ४६ हजार ९ सय ८५ जनाले आवेदन दिएका थिए भने एक हजार ७ सय ९१ जनाको आवेदन रद्द गरिएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर