Aamsanchar

सुनको भाउ बढ्यो

Author Image
बिहिवार, असार ३०, २०७९

काठमाण्डाै – हिजो घटेको सुनको भाउ आज भने बढेको छ । तोलामा ३ सय रुपैयाँले बढेर सुनको भाउ आज ९४ हजार ६ सय रुपैयाँमा पुगेको छ । यस्तै, चाँदीको भाउ पनि आज बढेको छ ।

तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 376

प्रतिक्रिया (०)