Aamsanchar

प्रचण्डले भेट्न पाएनन् भारतीय प्रधानमन्त्री मोदीलाई

Author Image
आइतवार, साउन १, २०७९

काठमाडाैं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रयास असफल भएको छ। भारत भ्रमण सकेर स्वदेश फर्कने दिन मोदीलाई भेट्ने प्रचण्डको प्रयास असफल भएको हो।

मोदीलाई भेट्ने कार्यक्रम रहेपनि मोदीसँग भेट्ने समय र कार्यसूची अनिश्चित भएपछि प्रचण्ड मोदी बाहेकका प्राय सबै नेताहरुलाई भेटेर काठमाडौं आउन लागेका हुन्।

सत्तारुढ भारतीय जनता पार्टीको नियन्त्रणमा शुक्रबार भारत गएका प्रचण्ड आज नेपाल फर्कंदै छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 293

प्रतिक्रिया (०)

सम्बन्धित खबर