Aamsanchar

आज सुनको मूल्य

Author Image
बिहिवार, साउन १९, २०७९

काठमाडौं – स्थानीय बजारमा आज (बिहीबार) सुनको मूल्य ८०० रुपैयाँ बढेर कारोबार भइरहेको छ । गत कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ वृद्धि भएर ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको हो । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । गत कारोबार दिन चाँदी प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भएको थियो ।

Views: 444

प्रतिक्रिया (०)

सम्बन्धित खबर