Aamsanchar

केर्खास्थित रतुवामाई वृक्षरोपण आयोजनाबाट तस्करी गरि ल्याएको काठ बरामद

Author Image
मङ्गलवार, साउन २४, २०७९

तस्बिर जिप्रका

झापा- केर्खास्थित रतुवामाई वृक्षरोपण आयोजनाबाट चोरी तस्करी गरि ल्याएको काठ बरामद गरिएको छ । मंगलबार दिउँसो ३.१० बजे अस्थाई प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोली र रतुवामाई वृक्षरोपण आयोजना केर्खाबाट खटिएको टोलीले शिवसताक्षी वडा नं.१० बस्ने बिरु मगरको घरबाट टिक जातको गोलिया १० थान ५८.०७ क्यु.फिट लुकाई राखेको अवस्थामा फेला पारेको हो । उक्त काठ बरामद गरी आवश्यक कार्वाहीको लागि रतुवामाई वृक्षरोपण कार्यालय केर्खा पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 293

प्रतिक्रिया (०)

सम्बन्धित खबर