Aamsanchar

लगातार बढेको सुनको भाउ आज घट्यो

Author Image
बिहिवार, साउन २६, २०७९

काठमाण्डाै – केही दिनयता लगातार बढेको सुनको भाउ आज भने ५ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा ९६ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५ रुपैयाँ घटेर चाँदी आज १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 389

प्रतिक्रिया (०)

सम्बन्धित खबर