Aamsanchar

बिर्ताकमोडमा प्रतिभाको कुमारी नृत्य

Author Image
आइतवार, साउन २९, २०७९

 नेवाः पासा मुन पुचः बिर्तामोडको आयोजनामा शनिबार बिर्तामोडमा आयोजित छैटौँ सामूहिक क्वाटी पुन्ही तथा लाखे जात्रा कार्यक्रममा कुमारी नृत्य प्रस्तुत गर्दै प्रतिमा भयल श्रेष्ठ । कोभिड का कारण  विगत दुई वर्ष यसरी सामूहिक कार्यक्रम आयोजना नभएको र यस वर्षको कार्यक्रममा उत्साहपूर्ण नेवारी समुदायको उपस्थिति रहेको आयोजकले जनाएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 336

प्रतिक्रिया (०)

सम्बन्धित खबर