

झापाको शिवसतासी नगरपालिका १० दोमुखामा हिलाम्मे मैदानमा फुटबल खेल्दै युवाहरू । राष्ट्रका लागि खेलाडी उत्पादन हुने यस्तै गाउँहरूमा सरकारले खेल मैदान लाई व्यवस्थापनमा ध्यान दिने हो भने खेलकुद र युवाहरू प्रति सम्मान हुने थियो की ? फोटो: कौशल भण्डारी
Views: 25

