काठमाडौं – नेपालमा आज (सोमबार) अमेरिकी डलरको सटही दर १२७ रुपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकन डलर १२७.३८ रुपैयाँ खरिद भइरहेको छ भने १२७.९८ रुपैयाँमा बिक्री भइरहेको छ ।राष्ट्र बैंकले आजका लागि तोकेको विनिमय दरअनुसार युरोपियन युरोको खरिद दर एक युरोको १२६.७८ रुपैयाँ र बिक्री दर १२७.३८ रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 354