

काठमाण्डाै – सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेको छ ।हिजो तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९३ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीकाे भाउ पनि आज बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार १ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।
Views: 325


