Aamsanchar

आजको मौसम

Author Image
शुक्रवार, असोज १४, २०७९

हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

जसका कारण हाल मधेस प्रदेश र बागमती प्रदेश लगायत देशको अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। यस्तै गण्डकी र बागमती प्रदेशका पहाडी भुभागका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले शुक्रवार बिहान एक बुलेटिन जारी गर्दै भनेको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 258

प्रतिक्रिया (०)

सम्बन्धित खबर