झापाको बिर्तामोडमा हितेस चौधरीको घरको छतमा छठ पूजाको लागि बनाएको कृतिम जलासय । विगत दुईवर्ष कोरोना भाइरसको महामारीको कारण सार्वजनिक रुपमा नदी, पोखरीमा छठ पूजा आयोजना भएको थिएन । यस वर्ष सार्वजनिक रुपमा सामूहिक पूजा आयोजना भएपनि कोरोना भाइरसको खतरा कायमै रहेकोले यस वर्ष पनि घरको छतमैं पूजा गरिएको चौधरीले बताए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
+1
+1
+1
+1
+1
Views: 122