Aamsanchar

झप्प फलेको मिथिला धान

Author Image
सोमवार, कार्तिक २८, २०७९

झापाको अर्जुनधार –७ स्थित मिलडाँडामा लगाइएको नयाँ प्रजातिको मिथिला धान । यस नयाँ प्रजातिको धान अन्य धानको तुलनामा धेरै फलेको कृषक शिवशङ्कर यादवले बताएका छन् । प्रति बिघा १ सय मनको दर ले धान उत्पादन हुने अनुमान गरिएको छ । परिक्षणको लागि ३ बिघामा मिथिला धान लगाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 553

प्रतिक्रिया (०)

सम्बन्धित खबर