

झापाको अर्जुनधार –७ स्थित मिलडाँडामा लगाइएको नयाँ प्रजातिको मिथिला धान । यस नयाँ प्रजातिको धान अन्य धानको तुलनामा धेरै फलेको कृषक शिवशङ्कर यादवले बताएका छन् । प्रति बिघा १ सय मनको दर ले धान उत्पादन हुने अनुमान गरिएको छ । परिक्षणको लागि ३ बिघामा मिथिला धान लगाइएको छ ।
Views: 580

