Aamsanchar

झापामा बन्न थालो गुइठा

Author Image
शुक्रवार, मंसिर २३, २०७९

झापाको मेचीनगर स्थित एक गाउँमा सुकाउन राखिएको  आगो बाल्ने इन्धन (गुइठा) । गोबर पराल र सनपाटको सन्ठीद्वारा बनाइएका यस्तो गुइठा भान्छाको चुलोमा प्रयोग गरिने गरेको छ । यस्तो सामाग्री तराईका आदिवासी समुदायहरूमा धेरै जसो बनाउने चलन रहेको छ । फोटो : बिनोद पाण्डे/आमसंचार

 

Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर