उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७७ माघ १९ गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्धामा उनलाई ३ दिन कैद, ३ लाख जरिवाना र १२ हजार रुपैयाँ पीडित राहत कोषमा क्षतिपूर्ति भराउनु पर्ने तोकिएको थियो । झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले उनलाई कैद भुक्तानको लागि कारागार पठाइएको डीएसपी बसन्त पाठकले बताए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 105