Aamsanchar

आजकाे मैासम पुर्वानुमान

Author Image
मङ्गलवार, माघ ३, २०७९

काठ्माण्डाैं – देशका पहाडी भू–भागमामा बिहान आंशिकदेखि सामान्य बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश–१ को उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपात हुने अनुमान गरिएको छ।

बाँकी भू–भागमा आंशिकदेखि बदली रही मौसम सामान्यतया सफा रहनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर