Aamsanchar

वडा कार्यालयबाट सीसीटीभी क्यामेरा नै चोरी

Author Image
बिहिवार, माघ ५, २०७९

ललितपुर – ललितपुर महानगरपालिकाको सुनाकोठीमा वडा कार्यालयबाट सीसीटीभी क्यामेरा नै चोरी भएको छ ।

ललितपुर महानगरपालिकाको सुनाकोठीमा २७ नम्बर वडा कार्यालयबाट कम्प्युटर, सीसीटीभी क्यामेरा मनिटर, प्रिन्टरलगायतको सामान चोरी भएको हाे । यस्तै वडा कार्यालयको भवनमा रहेको हेल्थ पोस्टबाट ल्यापटप, कम्प्युटर, बीपी सेट लगायतको सामान पनि चोरी भएको छ ।

चोरी गर्नेहरूको खोजी भइरहेको प्रहरी वृत्त चापागाउँले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)