Aamsanchar

सोनाम ल्होछारको अवसरमा शनिबारदेखि सोमबार सम्म सार्वजनिक बिदा

Author Image
शनिवार, माघ ७, २०७९

काठमाडौं : सोनाम ल्होछारको अवसरमा पर्साको ठोरी गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले सूचना जारी गर्री तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको अवसरमा शनिबारदेखि सोमबार गते बिदा दिने निर्णय गरेको हो ।

तामाङ समुदायले लिखित रूपमै बिदाको माग गरेकोले तीन दिनसम्म बिदा दिने निर्णय गरेको ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले जानकारी दिए।

Views: 580

प्रतिक्रिया (०)

सम्बन्धित खबर