


काठमाडौं । शर्मिला वाईबाले पत्रकार ऋषि धमलासँग माफी मागेकी छिन् । वाईबाले एक युटुब च्यालनलाई दिएको अन्तर्वार्तामा ऋषि धमलाबारे दिएको अभिव्यक्ति सत्य नभएको भन्दै माफी मागेकी छिन् । उनले हिजो आफूले ऋषि धमलाबारे अलिकति बढि नै बोलेको स्पष्ट पारेकी छिन् ।
सामाजिक सञ्जालमार्फत वाईबाले आफू र धमलाबीच व्यक्तिगत लेनदेनको कुरा भएको उल्लेख गरेकी छिन् । धमला र आफूबीच व्यक्तिगत लेनदेन र कारोबारभन्दा अरु केही नभएको उनको भनाई छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
4
+1
1
+1
+1
+1
+1
Views: 2271