Aamsanchar

५३ किलो गाँजासहित दुईजना पक्राउ

Author Image
सोमवार, फागुन ८, २०७९

काठमाडौं – चितवन प्रहरीले ५३ किलो लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्नुन दर्जी र गाडीमा सवार एक नाबालक छन् ।

चितवनको राप्ती नगरपालिका–१, लोथरस्थित सडकखण्डमा पिप्लेबाट लोथरतर्फ जाँदै गरेको बा ३ च २५०४ नम्बरको टाडा डीआई गाडीमा लुकाइछिपाइ ल्याएको लागुऔषध गाँजा फेला परेको प्रहरीले जानकारी दिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर