


बाजुरा- बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सुदुरपश्चिम प्रदेशको बाजुरामा बुधबार दिउँसो भूकम्प मापन गरिएको हो । केन्द्रले पौने २ बजे ५.२ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको जानकारी दिएको छ । क्षतिको खबर आएको छैन ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 73