Aamsanchar

सुनचाँदीको भाउ आज

Author Image
बिहिवार, फागुन ११, २०७९

काठमाण्डाै – सुनचाँदीको भाउ आज घटेको छ। सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदी १० रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनकाे भाउ तोलामा १ लाख २ हजार ५ सय रुपैयाँ छ।

यो हिजोको भाउभन्दा तोलामा ५ सय रुपैयाँले सस्तो हो । यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 419

प्रतिक्रिया (०)

सम्बन्धित खबर