Aamsanchar

माओवादी धारका राजनीतिक दलहरूबिच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी

Author Image
बुधवार, फागुन २४, २०७९

माओवादी धारका राजनीतिक दलहरूबिचको बेैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ। बैठकमा प्रधानमन्त्री प्रचण्ड, डा बाबुराम भट्टराई, सिपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरूङ, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओली लगायत नेताहरुको उपस्थिती रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर