Aamsanchar

नाग (सर्प) जस्तो लहरा

Author Image
आइतवार, चैत ५, २०७९

सुनसरीको बराहक्षेत्र मन्दिर परिसरमा नागवेली लहरा विक्री गर्न बसेकी एक महिला । जंगलमा पाईने नागबेली लहरा धार्मिक दृष्टिकोणले मानसिहरुले घरको प्रवेश द्वार माथी राख्ने चलन छ । नाग (सर्प)को जस्तो आकार रहेकोले यस लहरालाई नागबेली भन्ने गरिन्छ । फोटो बिनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 494

प्रतिक्रिया (०)

सम्बन्धित खबर