Aamsanchar

मजदुर कर्मचारी र उद्योगी व्यवसायी बिच परस्पर समझदारी

Author Image
बिहिवार, चैत ९, २०७९

युनिकम नेपाल र नेपाल उद्योग वाणिज्य महासंघ कोशी बिच परस्पर समझदारी पत्रमा हस्ताक्षर भएपछि हस्ताक्षर पत्र आदन प्रदान गर्दै युनिकम नेपालका केन्द्रिय अध्यक्ष गजेन्द्रबहादुर पौडेल (कालो टोपी) र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष टिकाराज ढकाल । मजदुर कर्मचारी र उद्योगी व्यवसायी बिच परस्पर समझदारी कायम राख्न भन्दै हिजो बिर्तामोडमा आयोजित एक कार्यक्रमा समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो । फोटो : बिनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर