Aamsanchar

सुनचाँदीको भाउ आज

Author Image
सोमवार, चैत १३, २०७९

काठमाण्डाै – सुनचाँदीको भाउ आज घटेको छ । आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको हो। आज सुनको भाउ तोलामा १ लाख ९ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलामा १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Views: 424

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य घट्यो
सोमवार, फागुन २५, २०८२
सुनको मूल्य बढ्याे
आइतवार, फागुन २४, २०८२
बढ्याे सुनकाे मुल्य
मङ्गलवार, फागुन १९, २०८२