

झापाको सुरुंगा बजार सडक किनारमा जाँतो कुद्दै एक युवा । चलनचल्तीमा हराउँदै गरेको जाँतोलाई जीवन्त राख्ने यसैलाई पेशाको रुपमा अङ्गाल्दै आएका यि युवाले गरेको यो पेशा उनको तिन पुस्ता देखि गरिदै आएको उनी बताउँछन् ।

मोरङको लेटाङबाट ढुङ्गा ल्याएर बनाएका जाँतो झापाका विभिन्न ग्रामीण क्षेत्रमा घोडामा ढुवानी गरेर बेच्ने गरेको र एउटा जाँतोको मूल्य १ हजार देखि १४ सय रुपैयाँ सम्म रहेको उनले बताए । फोटो : आमसंचार
Views: 152

