Aamsanchar

एएफसी १७ वर्षमुनिको महिला एसियन कप छनोट : आज नेपाल र जोर्डन खेल्दै

Author Image
शुक्रवार, वैशाख १५, २०८०

काठमाण्डाै – एएफसी १७ वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टोली जोर्डनसँग खेल्दैछ।

खेल प्रिन्स मोहम्मद मैदानमा बेलुका पौने ७ बजे सुरु हुनेछ । छनोटको दोस्रो चरणमा पुग्न नेपाललाई आज जित आवश्यक छ।

छनोटको समूह ‘एच’ मा रहेको नेपालले बुधवार भएको पहिलो खेलमा इरानसँग १–० गोलको हार ब्यहोरेको थियो ।

समूह ‘एच’ मा नेपाल, जोर्डन र इरान रहेका छन् । समूह विजेता छनोटको दोस्रो चरणमा पुग्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर