Aamsanchar

अन्तराष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक ले प्रधानमन्त्री प्रचण्डलाई भेटे

Author Image
मङ्गलवार, वैशाख १९, २०८०

प्रधानमन्त्री कार्यालयमा आज (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहनुभएका अन्तराष्ट्रिय परिवार नियोजन महासङ्घको महानिर्देशक डा अल्भेरो बरमेजो बीट भेटवार्ता हुदै । महानिर्देशक डा बरमेजो शनिबार पाँचदिने नेपाल भ्रमणमा आएका थिए ।
फोटो : प्रदीपराज  वन्त

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर