Aamsanchar

ढिला भैसक्यो, कार्यक्रम सुरु त गर्नै पर्यो !

Author Image
शुक्रवार, वैशाख २२, २०८०

आज झापाको बिर्तामोडमा आयोजित योग हिप्नोसिस कार्यक्रम उद्घाटन गर्दै डाक्टर योगी विकासानन्द र उहाँकी श्रीमती कमलेश्वरी । विहान ६ बजे देखि सुरु हुने भनेको कार्यक्रम ९ बजे मात्र सुरु भएर ११ बजे समापन भएको थियो ।

फोटो: विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर