Aamsanchar

आजकाे माैसम

Author Image
बिहिवार, वैशाख २८, २०८०

काठमाडौं : बिहीबार दिउँसो बागमती, गण्डकी तथा कर्णाली प्रदेशका केही पहाडी भूभागमा आशिंक बदली रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा दिउँसो हल्का तथा क्षणिक वर्षा हुनेछ।

राति देशैभरको मौसम सामान्यता सफा रहने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।

काठमाडौं उपत्यकामा दिउँसोको तापक्रम ३१ डिग्री सेल्सियस रहने विभागले जनाएको छ।

Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
बुधवार, फागुन २७, २०८२
आजको माैसम
सोमवार, फागुन २५, २०८२
कहिले खुल्छ आकाश ?
आइतवार, फागुन २४, २०८२