Aamsanchar

थप १४ जनामा कोरोना संक्रमित

Author Image
आइतवार, जेठ १४, २०८०

काठमाडौं । थप १४ जना कोरोना संक्रमित थपिएका छन्  ।पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ४५ जनाको नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आइतबार ४ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् ।हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 357

प्रतिक्रिया (०)