Aamsanchar

भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारतको नक्शामा लिङ्देनकाे आपत्ति , सरकारको धारणा माग

Author Image
मङ्गलवार, जेठ १६, २०८०

झापा- राप्रपा राजेन्द्र लिङदेनले फेसबुकमा लेखेका छन् “ भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारतको नक्शामा कपिलवस्तु, लुम्बिनी पनि उल्लेख हुनु नितान्त आपत्तिजनक छ। तत्काल सरकारको धारणा सार्वजनिक हुन जरुरी छ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
/>
Views: 528

प्रतिक्रिया (०)

सम्बन्धित खबर