Aamsanchar

२८ जना कोरोनाका सक्रिय संक्रमित

Author Image
मङ्गलवार, जेठ १६, २०८०


काठमाडौं : नेपालमा जम्मा २८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार देशभर हाल जम्मा २८ जना कोरोनाका सक्रिय संक्रमित रहेका हुन्।

पछिल्लो समय दैनिक संक्रमितको संख्या पनि घटेको छ। मंगलबार ६१७ जनाको नमूना परीक्षण गर्दा जम्मा ७ जनामा संक्रमण पुष्टि भएको छ। यही समयमा ६ जना संक्रमणमुक्त भएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर