Aamsanchar

गर्मी बढेपछि झापाका पाँचवटा पालिकाले विद्यालय विदा दिए

Author Image
बिहिवार, जेठ १८, २०८०

बिर्तामोड । गर्मी अत्यधिक बढेका कारण झापाका पालिकाहरुबाट धमाधम विद्यालयमा विदा दिने निर्णय हुन थालेको छ ।

आज (विहिबार) झापाको कचनकवल गाउँपालिका, दमक, अर्जुनधारा, मेचीनगर र बिर्तामोड नगरपालिकाले  विद्यालय विदा दिने सूचना जारी गरेका हुन ।

झापाको मौसम ४० डिग्री हाराहारी पुगेको ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 223

प्रतिक्रिया (०)