Aamsanchar

बैंकर अनिल केशरी शाह रास्वपा प्रवेश

Author Image
बिहिवार, असार ७, २०८०

काठमाडौं :  बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।

शाहलाई आज पार्टी सभापति रवि लामिछानेले स्वागत गरे। उनलाई पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको रास्वपा नेता गणेश कार्कीले बताए।

रास्वपाले आज पहिलो वार्षिकोत्सव मनाउँदैछ। रास्वपाले त्यसका लागि पार्टी कार्यालय बालाजुमा चियापानको आयोजना गरेको छ। त्यसका लागि विभिन्न दलका शीर्ष नेता र कुटनीतिज्ञलाई निम्ता गरिएको छ।

Views: 98

प्रतिक्रिया (०)