

जिल्ला प्रशासन कार्यालय झापामा नागरिकता बनाउने हरूको भिड । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशन भएसँगै जन्मसिद्ध नेपाली नागरिकका सन्तान र बाबुको पहिचान नभएका नेपाली आमाका सन्तानहरूलाई वंशजको नेपाली नागरिकता पाउने बाटो खुला भएको हो । यतिबेला देशका धेरै जिल्लाहरूमा यसैगरी नागरिकता दिनेहरूको भिड रहेको पाइएको छ । फोटो : विकास उप्रेती/आमसंचार






Views: 161

