![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/11/ramro.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/07/parchanda-2.jpg)
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस बीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा जारी
राष्ट्र खाद्य प्रणाली २०२३ स्टकटेकिङ क्षण मा सम्बोधन पश्चात प्रधानमन्त्री दाहाल र मुख्यालयमा स्थानीय समय अनुसार दिउँसो १:३० बजे भेटवार्ता भएको हो । भेटवार्तामा पर्यावरण, खाद्य सुरक्षा र नेपाल र राष्ट्र संघबीचको सम्बन्धलाई अझ मजबुत बनाउने बारे छलफल भएको थियो प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 143