Aamsanchar

सार्वजनिक भयो ‘तिजमै नाचिन्छ, कम्मर भाँचिन्छ’

Author Image
आइतवार, साउन २८, २०८०

इटहरी ।  नव गायिका रिता राउतको नयाँ तिज गीत ‘तिजमै नाचिन्छ, कम्मर भाँचिन्छ’ सार्वजानिक भएको छ । सुरेश चन्द्र दाहालको शब्द रचना, राजन क्षेत्रीको संगीत, बिनोद बाजरालीको एरेन्ज रहेको उक्त गीत पूर्वेली इन्टरटेनमेन्ट मार्फत सार्वजनिक भएको हो । बसन्त बस्नेतको निर्देशन, विशाल श्रेष्ठको सम्पादन रहेको उक्त गीतमा रूपा थापाको अभिनय रहेको छ । उक्त गीत मोरङ सुन्दरहरैचा  स्थित नयाँ वृन्दाबन गौशालाका बिभिन्न स्थानहरूमा छायांकन गरिएको छ ।

भिडियो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
6
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर