Aamsanchar

प्रदीप गिरी मेमोरियल ट्रस्ट लहानमा प्रधानमन्त्री

Author Image
शुक्रवार, भदौ २२, २०८०

भदौ २२ लहान ।
प्रदीप गिरी मेमोरियल ट्रस्ट लहान द्वारा आयोजित समकालीन नेपाली राजनीतिका वैचारिक ज्ञान पुञ्ज, समाजवादी चिन्तक, लेखक नेपाली कांग्रेसका निष्ठावान् त्यागी नेता पूर्व केन्द्रीय सदस्य, पूर्व सांसद एवं बहुआयामिक व्यक्तित्व स्व. प्रदीप गिरीको प्रथम वार्षिकी सभा लाई सम्बोधन गर्नु हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । फोटो  : प्रदीप राज वन्त

Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर