Aamsanchar

एसिया कप : श्रीलङ्काकाे खराब शुरुवात, १२ रन बनाउँदा ५ विकेट गुमायाे

Author Image
आइतवार, भदौ ३१, २०८०

काठमाण्डौ – एसिया कप क्रिकेटको फाइनलमा भारतसँगको खेलमा श्रीलङ्काले खराब शुरुवात गरेको छ ।

कोलम्बोमा टस जितेर ब्याटिङ गरिरहेको श्रीलङ्काले १२ रन बनाउँदा ५ विकेट गुमाएको छ । भारतका लागि मोहम्मद सिराजले एकै ओभरमा ३ र जसप्रीत बुमराहले १ विकेट लिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर