Aamsanchar

झापा : चार लाख रुपैयाँभन्दा बढीको कस्मेटिक सामान बरामद

Author Image
मङ्गलवार, असोज १६, २०८०

झापा –भारतबाट भन्सार छलेर नेपाल भित्राइएको चार लाख रुपैयाँभन्दा बढीको कस्मेटिकका सामान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले मेचीनगर नगरपालिका-१५ स्थित विचार्नीमा उक्त मुल्य बराबरको कस्मेटिकका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेची भन्सार काँकडभिट्टाभन्दा दक्षिणको खुला सीमाबाट भित्राइएको थियो । बरामद गरिएको सामान मेची भन्सार काँकडभिट्टा बुझाइसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर