झापाको एक पुरानो बजार पारुखुपी (पाराखोपी) । यो बजार हालको हल्दीबारी गाउँपालिका–२ मा पर्दछ । पारुखुपी स्थानीय राजवंशी भाषामा आधारित नाम हो । क्रमश अप्रभन्स हुँदै पाराखोपी रहन पुगेको स्थानीयको भनाई छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 132