Aamsanchar

भूकम्पले घर भत्काउदा नलगाड नगरपालिकाकी उपमेयर सिंहको मृत्यु

Author Image
शनिवार, कार्तिक १८, २०८०

रुकुम । जाजरकोट भूकम्पमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ।

उपमेयर सिंहको सदरमुकाम खल‌गामा रहेको घर भत्किँदा उनको ज्यान गएको प्रहरीले जनाएको छ। जाजरकोटमा उनीसहित २० जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ भने कयौ घाइते भएका छन्।

शुक्रबार रागि ११ः४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा रुकुमपश्चिम र जाजरकोटमा मानवीय तथा भौतिक क्षेति भएको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर