Aamsanchar

१८ वर्षीय युवककाे ह*त्या गर्ने ३० बर्षिया महिला काठमाडौंबाट पक्राउ

Author Image
बिहिवार, कार्तिक २३, २०८०

काठमाडौं – अछाममा भएको युवक हत्याको घटनामा काठमाडौंबाट एक महिला पक्राउ परेकी छिन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको माछापोखरीबाट ३० वर्षीय लक्ष्मी सुनारलाई पक्राउ जनाएको छ।

अछामको पन्चदेवल विनायक नगरपालिका-८ मा कात्तिक १७ गते १८ वर्षीय दिपेन्द्र बहादुर शाहीको हत्या भएको हो

पक्राउ परेकी लक्ष्मी मृतक दीपेन्द्रकी छिमेकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)