Aamsanchar

पाँच मिनेटको अन्तरमा भक्तपुर र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पकाे धक्का

Author Image
मङ्गलवार, मंसिर १२, २०८०

भक्तपुर – भक्तपुर केन्द्रबिन्दु भएर मंगलबार फेरि अर्को भूकम्पको धक्का गएको छ । पलाँसे आसपास केन्द्रबिन्दु भएर राति ८ बजेर ५० मिनेटमा ३.२ म्याग्निच्युडको धक्का गएको हो ।
आजै साँझ सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ८ बजेर ४५ मिनेट जाँदा ठुलोपखर भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर