Aamsanchar

काठमाण्डौमा पार्किङमा राखेको जीप चोरी गर्ने पक्राउ

Author Image
शुक्रवार, मंसिर १५, २०८०

काठमाण्डौ –काठमाण्डौमा जीप चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गएको बुधवार बत्तीसपुतलीमा पार्किङ गरिराखेको बा १६ च ८८३९ नबरको जीप चोरी गरेको आरोपमा रामकुमार श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

उनले गाडी चोरेर बालाजुमा लुकाएको अवस्थामा फेला पारिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर